Logo

Apr 07 2025 | २०८१, चैत २५गते

Apr 07 2025 | २०८१, चैत २५गते

images

गार्डियन माइक्रो लाइफको विशेष साधारण सभा वैशाख ५ गते , १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

गार्डियन माइक्रो लाइफको विशेष साधारण सभा वैशाख ५ गते , १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

  •  


    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको सोमबार (चैत १८ गते) बसेको सञ्चालक समितिले १०० प्रतिशत (१ः१ अनुपातमा) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यसले हकप्रद सेयर प्रस्ताव पारित गर्न वैशाख ५ गते विशेष साधारण सभा पनि बोलाएको छ । कम्पनीले सभा प्रयोजनका लागि चैत २८ गते बुक क्लोज हुने जानकारी गराएको छ । 

    तसर्थ, चैत २७ गतेसम्म कायम रहने सेयरधनी मात्र उक्त विशेष सभामा भाग लिन सक्नेछन् । विशेष सभाबाट प्रस्ताव पारित भएर नियामक निकायहरुको स्वीकृति पाएपछि मात्र हकप्रद सेयर जारी हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij