
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१८ विन्दुले बढेको छ । यससँगै सूचक २७००.२३ अंकमा आएको छ । १९ लाख ५८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको ३ हजार १ सय ९४ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ५६ वटा कारोबार भएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij