Logo

Apr 18 2025 | २०८२, वैशाख ६गते

Apr 18 2025 | २०८२, वैशाख ६गते

images

कामना सेवा विकास बैंकको १३ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा

कामना सेवा विकास बैंकको १३ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा

  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बुधवार कुल १३ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले कुल कित्ता शेयरमध्ये ५ हजार कित्ता विद्यमान संस्थापक शेयरधनीहरुका लागि र ८ हजार ५०० कित्ता अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र र अन्य व्यक्ति तथा संस्थाहरुले आगामी सात दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।आवेदनका लागि कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij