Logo

Apr 27 2025 | २०८२, वैशाख १५गते

Apr 27 2025 | २०८२, वैशाख १५गते

images

पियोर इनर्जीको आइपीओमा  माग भन्दा १९.०२८ गुणा बढी आवेदन

पियोर इनर्जीको आइपीओमा  माग भन्दा १९.०२८ गुणा बढी आवेदन

  • काठमाडौं । पियोर इनर्जी लिमिटेडको आइपीओमा २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार मंगलबार (वैशाख २ गते) साँझसम्ममा १९ लाख ३६ हजार ५३ जनाले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा आवेदन १९.०२८ गुणा बढी हो । 

    पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij