Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

पूर्वप्रदेश प्रमुख राजेश अहिराजमाथि महिलालाई दुर्व्यहार गरेको  आरोप

पूर्वप्रदेश प्रमुख राजेश अहिराजमाथि महिलालाई दुर्व्यहार गरेको  आरोप

  • काठमाडौँ । मधेश प्रदेशको पूर्वप्रदेश प्रमुख राजेश अहिराजमाथि महिलालाई दुर्व्यहार गरेको  आरोप लागेको छ ।  प्रहरीले सो आरोपमाथि अनुसन्धान अघि बढाएको हो ।

    जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा रहेको महिला सेलले अहिराजमाथि  अनुसन्धान अघि बढाएको हो । प्रहरीले यसबारे तत्काल केही खुलाउन चाहेको छैन् ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले  नै अहिराजलाई मधेश प्रदेशको प्रमुख बनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij