Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)

  • काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति छिटो हुने बताएका छन्। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सत्ता साझेदार दलका प्रमुख नेताहरूबीच सहमति भइसकेकोले अब नियुक्तिमा ढिलाइ नहुने स्पष्ट पारे।

    उनले भने, 'गभर्नर नियुक्तिको विषयमा समस्या समाधानका लागि सहमति जुटिसकेको छ, त्यसैले प्रक्रिया अब चाँडै अघि बढ्नेछ।'

    1&.jpg2&.jpg3&.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij