Logo

Apr 26 2025 | २०८२, वैशाख १४गते

Apr 26 2025 | २०८२, वैशाख १४गते

images

मिथिला लघुवित्त र श्री इन्भेष्टमेन्ट फाइनान्सका बोनस सेयर नेप्सेमा सूचीकृत

मिथिला लघुवित्त र श्री इन्भेष्टमेन्ट फाइनान्सका बोनस सेयर नेप्सेमा सूचीकृत

  •  

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्स लिमिटेडका बोनस सेयरहरू सूचीकृत भएका छन्।

    मिथिला लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १४।२५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो, जसअन्तर्गत २ लाख ७९ हजार ३०३.९३ कित्ता सेयर सूचीकृत भएको हो।

     श्री इन्भेष्टमेन्ट फाइनान्सले १.८७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो, जसअनुसार १ लाख ८३ हजार १६८ कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको छ।

    यी सेयरहरू सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij