Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

आइतबार बस्ने  प्रतिनिधि सभा बैठकमा   विभिन्न ५ वटा विधेयक बढाइने

आइतबार बस्ने  प्रतिनिधि सभा बैठकमा   विभिन्न ५ वटा विधेयक बढाइने

  •  काठमाडौं । आइतबार बस्ने  प्रतिनिधि सभा बैठकमा   विभिन्न ५ वटा विधेयक अगाडि बढाउन लागिएको छ ।प्रतिनिधि सभाको  बिहान ११ बजेदेखि बोलाइएको बैठक अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्दैछन् ।

    कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेश गर्दैछन् ।सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij