Logo

Apr 30 2025 | २०८२, वैशाख १८गते

Apr 30 2025 | २०८२, वैशाख १८गते

images

शेयर बजार : नेप्से परिसूचकमा ५.६१ अंकले घटेर २६२६.३६ बिन्दुमा, ९ अर्ब ३७ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ५.६१ अंकले घटेर २६२६.३६ बिन्दुमा, ९ अर्ब ३७ करोडभन्दा बढीको कारोबार

  •  

    काठमाडौँ । आज नेप्से परिसूचकमा  ५.६१ अंकले घटेर २६२६.३६ बिन्दुमा आएको छ ।  आज ९ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।आज ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनी नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।यस दिन ३ सय १४ कम्पनीको २ करोड ४६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५८ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी विद्युत कम्पनी अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र सानिमा माई हाइड्रोपावर परेका छन् । 

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij