Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

देशभरि मौसममा परिवर्तन : केही स्थानमा मेघगर्जन, वर्षा र हावाहुरीको सम्भावना

देशभरि मौसममा परिवर्तन : केही स्थानमा मेघगर्जन, वर्षा र हावाहुरीको सम्भावना

  •  

    काठमाडौँ । हाल देशभरि पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा अहिले मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

    रातिको समयमा पनि पहाडी भू-भागमा एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij