
काठमाडौँ । आज नेप्से परिसूचकमा ११.५३ अंकले घटेर २६५०.११ बिन्दुमा आएको । आज १० अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।यस दिन ३ सय कम्पनीको २ करोड ४० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र युनिभर्सल पावर परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij