Logo

May 18 2025 | २०८२, जेठ ४गते

May 18 2025 | २०८२, जेठ ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ३.५९ अंकले घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक ३.५९ अंकले घट्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.५९ विन्दुले घटेको छ । यससँगै सूचक २६०८.२५ अंकमा आएको छ । २६ लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३७ कम्पनीको ३ हजार १ सय ६५ कित्ता सेयर कारोबार भएको छ । 

    यो सेसनमा कुल ८५ वटा कारोबार भएको हो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij