Logo

May 19 2025 | २०८२, जेठ ५गते

May 19 2025 | २०८२, जेठ ५गते

images

सुनको मूल्य बढ्यो, प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार

सुनको मूल्य बढ्यो, प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार

  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सोमवार  सुन प्रतितोला ६०० रुपैयाँले बढको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आईबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।यस दिन चाँदी स्थिर छ । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij