Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

२० लाख बढी रकमसहित न्युरोडबाट बस्नेत  पक्राउ

२० लाख बढी रकमसहित न्युरोडबाट बस्नेत  पक्राउ

  • काठमाडौं । २० लाखभन्दा बढी रकमसहित न्युरोडबाट सञ्जय बस्नेत छन् । हुन्डी कारोबार गरेको आरोपमा बस्नेतलाई आइतबार प्रहरीले पक्राउ गरेको हो  ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ पलाती घर भएका २४ वर्षीय सञ्जय बस्नेत छन् ।उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो उनीबाट २० लाख २९ हजार ६२० रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ । उक्त रकम हुन्डी कारोबार गर्नका लागि बोकिएको प्रहरीले बताएको छ ।

    9.30.4.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij