Logo

Jun 21 2025 | २०८२, असार ७गते

Jun 21 2025 | २०८२, असार ७गते

images

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको   शपथ ग्रहण सम्पन्न

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको   शपथ ग्रहण सम्पन्न

  • काठमाडौँ । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको   शपथ ग्रहण सम्पन्न भएको छ ।बुधबार बिहान प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले  सर्वोच्च अदालतमा आयोजित समारोहमा गभर्नर पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

    अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले विश्वनाथ पौडेलसहित तीन जनाको नाम सिफारिस गरेकोमा मंगलबार साँझको मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij