Logo

May 21 2025 | २०८२, जेठ ७गते

May 21 2025 | २०८२, जेठ ७गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ३४.७९ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ३४.७९ अंकले बढ्यो

  •  

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३४.७९ विन्दुले बढेको छ । यससँगै सूचक २७१२.२५ अंकमा आएको छ । ४ करोड  ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ सय ५८ कम्पनीको १ लाख १८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । 

    यो सेसनमा कुल ७ सय १३ वटा कारोबार भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij