Logo

Aug 29 2025 | २०८२, भदौ १३गते

Aug 29 2025 | २०८२, भदौ १३गते

images

काठमाडौँमा सूचना प्रविधि पार्क निर्माण ,मध्य पहाडी लोकमार्गसँग जोडिएको क्षेत्रमा नयाँ डाटा सेन्टर निर्माण गरिने घोषणा

काठमाडौँमा सूचना प्रविधि पार्क निर्माण ,मध्य पहाडी लोकमार्गसँग जोडिएको क्षेत्रमा नयाँ डाटा सेन्टर निर्माण गरिने घोषणा

  • काठमाडौँ । सरकारले काठमाडौँमा सूचना प्रविधि पार्क निर्माण गर्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।पौडेलले मध्य पहाडी लोकमार्गसँग जोडिएको क्षेत्रमा नयाँ डाटा सेन्टर निर्माण गर्ने । हटौँडास्थित डिजास्टर रिकभरी सिस्टकको स्तरोन्नति र कोहलपुरमा निर्माणाधीन डाटा सेन्टर निर्माण गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij