Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)को सेयर ३० प्रतिशतसम्म बिक्री गर्ने घोषणा

नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)को सेयर ३० प्रतिशतसम्म बिक्री गर्ने घोषणा

  • काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)को सेयर बिक्री गर्ने घोषणा गरेको छ ।सरकारलाई बहुमत सेयर हुने गरी ३० प्रतिशतसम्म सेयर बिक्री गर्ने घोषणा गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij