
काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल मा लगानी गर्न दिने भएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त संस्थाहरूलाई वैकल्पिक लगानीको बाटो खोल्ने उद्देश्यले आवश्यक कानुनी व्यवस्था गरिने जानकारी दिएका हुन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij