
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २२.८८ विन्दुले बढेको छ । यससँगै सूचक २७१५.९५ अंकमा आएको छ । ३ करोड ४० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
९६ कम्पनीको ७९ हजार ५ सय २३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३ सय ७३ वटा कारोबार भएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij