Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

ठगीको कसुरमा रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो

ठगीको कसुरमा रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो

  • काठमाडौँ । प्रहरीले रमण कन्सट्रक्सनका सञ्चालक पवन महतोलाई  पक्राउ गरेको छ । काठमाडौंबाट पक्राउ परेका महतोलाई धनुषा लगिएको हो ।जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीका अनुसार उनलाई  ठगीको कसुरमा पक्राउ गरिएको हो ।

    पवनसँगै उनका बाबु बलरामविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।उनीहरुविरुद्ध सन्तोष यादवले धनुषा प्रहरीमा उजुरी दिएका थिए । यादव पनि ठेक्कापट्टा व्यवसाय गर्दै आएका छन् । उनीहरु मिलेर ठेक्कापट्टाको काम गर्दै आएकोमा पछिल्लो समय उनीहरूबीच  विवाद भएको थियो ।त्यसपछि करोड बढी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप लगाउँदै उनीहरुविरुद्ध यादवले उजुरी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij