Logo

Jun 09 2025 | २०८२, जेठ २६गते

Jun 09 2025 | २०८२, जेठ २६गते

images

शेयर बजार  : नेप्से परिसूचकमा २७.२९ अंकले बढेर २६५७.१९  बिन्दुमा, ८ अर्ब ६८ करोडभन्दा बढीको कारोबार

शेयर बजार  : नेप्से परिसूचकमा २७.२९ अंकले बढेर २६५७.१९  बिन्दुमा, ८ अर्ब ६८ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा २७.२९ अंकले बढेर २६५७.१९  बिन्दुमा आएको छ । आज ८ अर्ब ६८  करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।आज हाइड्रोपावर समूहमा बढी उत्साह देखिएको छ । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । 

    यस दिन ३ सय २४ कम्पनीको १ करोड ७५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६२ करोड २८ लाख रुपैयाभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर र बुटवल पावर परेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij