Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

प्युखाबाट २ करोड बराबरको सुन, हिरा तथा पत्थरको गहनासहित चारजना पक्राउ

प्युखाबाट २ करोड बराबरको सुन, हिरा तथा पत्थरको गहनासहित चारजना पक्राउ

  • काठमाडौं । काठमाडौंबाट दुई करोड एक लाख ७८ हजार रकम बराबरको सुन, हिरा तथा पत्थरको गहनासहित चारजना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा भारतको कलकत्ता घर भइ काठमाडौं महानगरपालिका–२२ बस्ने ४३ वर्षीय हरिवोर सेख, सोहीका ३९ वर्षीय सुरोजित दास, ४० वर्षीय तमोल साद्रा र १६ वर्षीय सामुहिम सेख छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर, काठमाडौं तथा प्रहरी वृत्त जनसेवा समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले प्युखा कृष्णचोकबाट पक्राउ गरेको हो ।

    हरिवोर सेखले मुन्ना जेम एन्ड ज्वेलर्स सञ्चालन गरी विल भरपाई नभएका सुन चाँदी तथा हिराका गरगहना बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई जेठ २६ गते पक्राउ गरिएको जनाइएको छ ।उनीहरु माथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    i9.png

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij