Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

मंगलबार सुनको भाउ तोलामा २५ सय रुपैयाँले घटेर १ लाख ९५ हजार रुपैयाँ कायम

मंगलबार सुनको भाउ तोलामा २५ सय रुपैयाँले घटेर १ लाख ९५ हजार रुपैयाँ कायम

  • काठमाडौं ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २५ सय रुपैयाँले घटेर १ लाख ९५ हजार रुपैयाँमा झरेको छ ।यता, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर २१ सय ६० रुपैयाँ कायम भएको छ ।


    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij