Logo

Jun 18 2025 | २०८२, असार ४गते

Jun 18 2025 | २०८२, असार ४गते

images

कर्णाली विकास बैंक घोटाला प्रकरणमा तत्कालीन  वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ

कर्णाली विकास बैंक घोटाला प्रकरणमा तत्कालीन  वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ

  • काठमाडौँ । प्रहरीले  कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जनालाई पक्राउ  गरेको  छ । पक्राउ पर्नेमा तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ सिंहलाई पक्राउ गरेको हो ।

    सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले ठकुरीलाई पक्राउ गरिएको जानकारी सार्वजनिक गरेका हुन् ।उनकाअनुसार केही दिनअघि मात्रै उनलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो । अहिले बाँके नै राखेर उनीमाथि अनुसन्धान भइरहेको छ । यसअघि यो बैंक घोटाला प्रकरणमा संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij