Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images

बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ९५ हजार ५०० रुपैयाँ कायम

बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ९५ हजार ५०० रुपैयाँ कायम

  • काठमाडौँ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ ।

    यता, आज चाँदीको भाउ भने रेकर्ड मूल्यबाट तल झरेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २२ सय रुपैयाँ कायम भएको छ ।


    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij