Logo

Jun 23 2025 | २०८२, असार ९गते

Jun 23 2025 | २०८२, असार ९गते

images

शेयर बजार  : नेप्से परिसूचकमा ८.१३ अंकले बढेर २६०४.११  बिन्दुमा, ६ अर्ब ४७ करोडभन्दा बढीको कारोबार

शेयर बजार  : नेप्से परिसूचकमा ८.१३ अंकले बढेर २६०४.११  बिन्दुमा, ६ अर्ब ४७ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा ८.१३ अंकले बढेर २६०४.११  बिन्दुमा आएको छ । आज  ६ अर्ब ४७  करोड बढीको सेयर कारोबार भएको छ ।

    दुई वटा कम्पनी सकारात्मक सर्किट लेबलमा र एउटा कम्पनी नकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।यस दिन ३ सय २५ कम्पनीको १ करोड ७५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी विद्युत कम्पनी अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर र ङादी ग्रुप पावर परेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij