Logo

Jul 04 2025 | २०८२, असार २०गते

Jul 04 2025 | २०८२, असार २०गते

images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

  • काठमाडौँ । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरूमा पूर्वसहसचिवहरू रोहित कुमार विसुराल तथा थानेश्वर गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

    सोमबार पत्रकार सम्मेलन गर्दै असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । 

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू : 

    Photo_rQfMXgozbx.jpeg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij