Logo

Jul 19 2025 | २०८२, साउन ३गते

Jul 19 2025 | २०८२, साउन ३गते

images

आर्थिक वर्ष २०८२/०८३को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन (पूर्णपाठ सहित)

आर्थिक वर्ष २०८२/०८३को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन (पूर्णपाठ सहित)

  • काठमाडौँ ।अर्थमन्त्रालयले आर्थिक वर्ष २०८२/०८३को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूलाई पठाएको छ ।मन्त्रालयले ९५ बुँदे कार्यान्वयनसम्बन्धी मार्गदर्शन साउन १ गते पठाइएको जानकारी दिएको हो ।

    मन्त्रालयले यसको बोधार्थ जानकारी महालेखा परीक्षकको कार्यालय अनामनगर काठमाडौँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय , सिंहदरबार काठमाडौँ , राष्ट्रिय योजना आयोग , सिंहदरबार काठमाडौँ , अर्थमन्त्रालय सबै महाशाखाहरूलाई दिएको हो ।
    यस्तो छ बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन   

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij