Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

सोमबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख  ९३ हजार ७००  रुपैयाँ कायम

सोमबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख  ९३ हजार ७००  रुपैयाँ कायम

  • काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले बढेर एक लाख ९३ हजार ७०० रुपैयाँ पुगेको छ। आईतबार सोही सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला चार दिनदेखि सुनको मूल्य लगातार बढ्दो क्रममा छ, जसले उपभोक्ता र सुन व्यवसायी दुवैको ध्यान तानेको छ।

    सुनको मूल्यमा वृद्धि देखिए पनि चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार पनि चाँदी आइतबारको मूल्यमै, अर्थात् प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij