Logo

Jul 22 2025 | २०८२, साउन ६गते

Jul 22 2025 | २०८२, साउन ६गते

images

मंगलबार सुनको भाउ तोलामा १८ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ  कायम

मंगलबार सुनको भाउ तोलामा १८ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ  कायम

  • काठमाडौँ ।  मंगलबार सुनको भाउ तोलामा १८ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ  कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ७ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

    चाँदीको भाउमा भने आज नयाँ रेकर्ड बनेको छ । चाँदी अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँ बढेर प्रतितोला २ हजार ३२० रुपैयाँ मूल्य कायम भएको छ । यसअघि साउन ३० गते २ हजार ३१५ रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij