Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ लाख १४ हजार संस्थापक शेयर विक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ लाख १४ हजार संस्थापक शेयर विक्रीमा

  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कुल २ लाख १४ हजार ४९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ। कम्पनीले यी शेयरहरू हालका विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र खुला गरेको हो। इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र कम्पनीको लाजिम्पाटस्थित शेयर शाखामा आवेदन दिनुपर्नेछ। कम्पनीले जानकारी दिएको अनुसार, निर्धारित समयमा विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन नदिएमा ती शेयरहरू अन्य व्यक्ति वा संस्थाहरूलाई विक्री गर्न सकिनेछ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij