Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

सिजर्नी पावर डेभलपमेन्टद्वारा दुई जलविद्युत् आयोजनामा २५ करोड रुपैयाँ लगानी

सिजर्नी पावर डेभलपमेन्टद्वारा दुई जलविद्युत् आयोजनामा २५ करोड रुपैयाँ लगानी

  • काठमाडौं । सिजर्नी पावर डेभलपमेन्ट लिमिटेडले दुई वटा जलविद्युत् आयोजनामा संयुक्त रूपमा २५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ। साउन ६ गते सम्पन्न सञ्चालक समितिको बैठकले मध्य होङगु खोला 'ए' र मध्य होङगु खोला 'बि' जलविद्युत् आयोजना परियोजनाहरूमा लगानी स्वीकृत गरेको हो। कम्पनीले ‘ए’ आयोजना अन्तर्गत ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता शेयर तथा ‘बि’ आयोजना अन्तर्गत १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता शेयरमा लगानी गर्नेछ। सिजर्नी पावरको यो निर्णयले जलविद्युत् क्षेत्रमा दीर्घकालीन विकास तथा स्वदेशी लगानी प्रवाहमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij