Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

मन्त्रिपरिषद्को बैठकका १० निर्णय सार्वजनिक स् अनुदान स्वीकृति र विदेश भ्रमण अनुमोदन ( सूचीसहित )

मन्त्रिपरिषद्को बैठकका १० निर्णय सार्वजनिक स् अनुदान स्वीकृति र विदेश भ्रमण अनुमोदन ( सूचीसहित )

  •  

    काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णयहरू सार्वजनिक गरिएको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गरेका हुन्।

    बैठकले विश्व बैंकबाट सार्वजनिक वित्त परियोजनाको विकास प्रभावकारिता अभिवृद्धिका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। साथै, गृहमन्त्री रामनाथ अधिकारीको इथियोपिया भ्रमण र राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थीको भुटान भ्रमणसमेत स्वीकृत गरिएको छ।

    news_wigylfpn4x0.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij