Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो, चाँदीको पाँच रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो, चाँदीको पाँच रुपैयाँले बढ्यो

  • काठमाडौं।शुक्रबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर हाल छापावाल सुन तोलाको १,९४,७०० रुपैयाँ कायम भएको छ।

    बिहीबार सुनको मूल्य १,९५,७०० रुपैयाँ प्रतितोला थियो।

    चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेर अहिले २,३४० रुपैयाँ प्रतितोला पुगेको छ।
    बिहीबार चाँदी २,३३५ रुपैयाँमा कारोबार भइरहेको थियो।

    यसरी मूल्यमा आएको उतारचढावले सुन–चाँदी बजारमा सक्रिय कारोबारकर्ताहरूका लागि सावधानीपूर्वक मूल्य अनुगमन गर्नुपर्ने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij