Logo

Aug 20 2025 | २०८२, भदौ ४गते

Aug 20 2025 | २०८२, भदौ ४गते

images

शेयर बजार : नेप्से परिसूचकमा १८.४४  अंकले घटेर २९६४.२० विन्दुमा ,२६ अर्ब ५७ करोड रुपैयाँ भन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १८.४४  अंकले घटेर २९६४.२० विन्दुमा ,२६ अर्ब ५७ करोड रुपैयाँ भन्दा बढीको कारोबार

  •  

    काठमाडौँ । आज नेप्से परिसूचकमा १८.४४  अंकले घटेर २९६४.२० विन्दुमा आएको छ र यस दिन २६ अर्ब ५७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये ६३ वटाको सेयर मूल्य बढेको छ भने १८६ वटाको घटेको छ। 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij