
काठमाडौँ ।मंगलबार प्रि ओपन सेसनमा ०.२० अंक बढेर २८७५.५६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४९ अंक घटेको छ।
मंगलबार प्रि ओपन सेसनमा ५५ स्टकको १५७ पटकको कारोबारमा २ करोड ९८ लाख ९७ हजार १४६ रुपैयाँ ८० पैसाबराबरको ५२ हजार ७२२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij