Logo

Aug 24 2025 | २०८२, भदौ ८गते

Aug 24 2025 | २०८२, भदौ ८गते

images

आइतबार सुन मूल्य तोलाको  १ लाख ९७ हजार ५०० रुपैयाँ  कायम

आइतबार सुन मूल्य तोलाको  १ लाख ९७ हजार ५०० रुपैयाँ  कायम

  • काठमाडौँ । आइतबार सुन मूल्य तोलाको  १ लाख ९७ हजार ५०० रुपैयाँ  कायम  भएको छ । एकैपटक तोलामा २ हजार ३०० रुपैयाँ  बढेर तोलाको  १ लाख ९७ हजार ५०० रुपैयाँ  कायम हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार मूल्य वृद्धि भएको छ ।

     आइतबार छापावाल सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको छ।  यसअघि शुक्रबार सोही सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो । शनिबार भने महासंघले मूल्य तोक्ने गरेको छैन । 

    यसैबीच आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij