आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँ बढेको छ । गत आइतबार तोलाको २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ।

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेर प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य भने सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँ बढेको छ । गत आइतबार तोलाको २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij