Logo

Sep 08 2025 | २०८२, भदौ २३गते

Sep 08 2025 | २०८२, भदौ २३गते

images

प्रहरीको गोली लागेर जेनजीको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु

प्रहरीको गोली लागेर जेनजीको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु

  • काठमाडौँ ।   प्रहरीको गोली लागेर जेनजीको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु भएको छ ।घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij