Logo

Sep 08 2025 | २०८२, भदौ २३गते

Sep 08 2025 | २०८२, भदौ २३गते

images

जनेजी आन्दोलनमा परी  दिउँसो साढे ३ बजेसम्म १० जनाको मृत्यु

जनेजी आन्दोलनमा परी  दिउँसो साढे ३ बजेसम्म १० जनाको मृत्यु

  • काठमाडौँ ।  जनेजी आन्दोलनमा परी  दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको हो ।  ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा  २  जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij