
काठमाडौँ । प्रहरीले पोखरामा जेनजीको प्रदर्शनका क्रममा चलाएको गोली लागेर५ जना घाइते भएका छन्।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको को जनाइएको छ । सोमबार जेनजीहरुले सामाजिक सञ्जाल बन्दको विरोधका साथै भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij