Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

राजीनामा दिनका लागि तयारी रहनुहोस् :कांग्रेसका नेता शेखर कोइराला

राजीनामा दिनका लागि तयारी रहनुहोस् :कांग्रेसका नेता शेखर कोइराला

  • काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका मन्त्रीहरूलाई आवश्यक परे राजीनामा दिन तयार रहन निर्देशन दिएका छन्। जेन–जी प्रदर्शन हिंसात्मक बन्दै गएपछि कांग्रेस सरकारमा बस्न उपयुक्त नहुने भन्दै उनले यस्तो कदम उठाएका हुन्। उनका निकट एक नेताका अनुसार, पार्टीले वर्तमान परिस्थितिमा आफ्नो दृष्टिकोण स्पष्ट राख्न मन्त्रीहरूलाई तयार रहन निर्देशन दिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij