Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

बानेश्वर चोकमा प्रदर्शनकारी–सुरक्षाकर्मी झडप, प्रहरीले लाठीचार्ज

बानेश्वर चोकमा प्रदर्शनकारी–सुरक्षाकर्मी झडप, प्रहरीले लाठीचार्ज

  • काठमाडौं। काठमाडौँको बानेश्वर चोकमा आज भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ।

    केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ। घटना स्थलमा सुरक्षा व्यवस्था अझ कडा गरिएको छ। झडपको कारण र विस्तृत विवरण आउन बाँकी रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij