Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

नक्सलस्थित हिल्टन होटलमा आगलागी

नक्सलस्थित हिल्टन होटलमा आगलागी

  • काठमाडौँ । राजधानीको नक्सल क्षेत्रमा रहेको हिल्टन होटलमा आगलागी भएको छ। आगलागी आज बिहान जेनजी आन्दोलनको क्रममा भएको बताइएको छ।

    प्रदर्शनकारीहरूले राजधानीभरि विभिन्न स्थानमा हिंसात्मक गतिविधि र तोडफोड गरिरहेका छन्। सो घटनामा थप क्षति र प्रभावितको विवरण हाल आउन बाँकी छ। सुरक्षा निकायहरूले घटनास्थलमा पहुँच बनाएर नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij