Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

पूर्वप्रधानमन्त्री झलनाथ खनालको घर घेराउ, तोडफोड भएपछि उनी घरबाट भागे

पूर्वप्रधानमन्त्री झलनाथ खनालको घर घेराउ, तोडफोड भएपछि उनी घरबाट भागे

  • काठमाडौँ। राजधानीमा जारी प्रदर्शनका क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवासमा प्रदर्शनकारीहरूले घेराउ र तोडफोड गरेका छन्। घटना देखेर पूर्वप्रधानमन्त्री खनाल घरबाट बाहिर निस्कन बाध्य भएका छन्।

    देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा नेताहरूको निवास र पार्टी कार्यालयमा आगजनी तथा तोडफोडका घटना लगातार बढिरहेका छन्। सुरक्षा निकायहरूले नियन्त्रणमा ल्याउन प्रयास गरिरहे पनि स्थिति अझै अस्थिर रहेको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij