Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

सिंहदरबारमा आगो लगाउने तयारी, सुरक्षा सतर्क

सिंहदरबारमा आगो लगाउने तयारी, सुरक्षा सतर्क

  • काठमाडौँ । राजधानीमा जारी प्रदर्शनका क्रममा सिंहदरबारमा आगो लगाउने तयारी भएको सूचना प्राप्त भएको छ। सुरक्षा निकायहरूले घटनास्थलको निगरानी कडा पार्दै सम्भावित हिंसात्मक गतिविधि रोक्न प्रयास गरिरहेका छन्।

    देशभर फैलिएको जेनजी आन्दोलनका कारण विभिन्न सरकारी कार्यालय र नेताहरूको निवासमा आगजनी र तोडफोडका घटना बढिरहेका छन्। प्रशासनले नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र अफवाहमा नपर्न आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij