Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

जेनजी प्रदर्शन उग्र, शीर्ष नेताहरू भैरवनाथ गणमा

जेनजी प्रदर्शन उग्र, शीर्ष नेताहरू भैरवनाथ गणमा

  • काठमाडौँ । जेनजी समूहको प्रदर्शन उग्र रूप लिएपछि, प्रधानमन्त्री, मन्त्री तथा प्रमुख दलका शीर्ष नेताहरूलाई नेपाली सेनाले सुरक्षा प्रदान गरेको छ।

    मन्त्री क्वार्टरबाट सबै मन्त्री र नेताहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरी भैरवनाथ गणमा सुरक्षित राखिएको छ।

    विश्लेषकहरूले पछिल्लो परिस्थितिको मूल्यांकन गर्दै सेनाले गम्भीर कदम चाल्न सक्ने चेतावनीसमेत दिएका छन्। राजधानीमा जारी आन्दोलनले सुरक्षा चुनौती थपिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij