Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

बानेश्वर नरसंहारपछि ओलीले सर्वदलीय बैठक बोलाए

बानेश्वर नरसंहारपछि ओलीले सर्वदलीय बैठक बोलाए

  • काठमाडौँ । बानेश्वर नरसंहारका नाइके, प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ सर्वदलीय बैठक बोलाएका छन्।

    जेन-जीको आन्दोलनमाथि भएका हिंसात्मक घटनापछि राजीनामाको दवाब बढेसँगै प्रधानमन्त्री ओलीले साँझ ६ बजे बैठक आयोजना गरेका हुन्।

    तर, रास्वपा, माओवादी, र राप्रपा लगायतका विपक्षी दलहरूले यस बैठक बहिष्कार गर्ने निर्णय गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij