Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

केपी शर्मा ओली प्रधानमन्त्रीबाट राजीनामा

केपी शर्मा ओली प्रधानमन्त्रीबाट राजीनामा

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। देशभरि बढ्दो राजनीतिक दबाब र बानेश्वर नरसंहारलगायत घटनापछि ओलीले राजीनामा दिने निर्णय गरेका हुन्।

    राजीनामासँगै देशमा राजनीतिक अस्थिरता बढ्ने संकेत देखिएको छ। विपक्षी दलहरू र नागरिक समाजले यस कदमलाई स्वागत गर्ने र सरकारको आलोचना गर्ने दुवै प्रतिक्रिया देखिएका छन्।

    प्रधानमन्त्रीको राजीनामापछि अब नयाँ सरकार गठन प्रक्रिया सुरु हुने देखिएको छ।

    544969297_1092695703025982_8582420989320688640_n.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij